
This fare is applicable only to Foreigners living in Nepal on a NON TOURIST VISA which was issued at least six months prior to the date of travel. Passport/Visa will be verified at check in. Without verification boarding will be denied OR you will be required to pay fare difference. www.yetiairlines.com/fare-policy.html
प्रिय यात्रु महानुभावहरु, वायुसेवा सञ्चालक संघ नेपालको सूचनामा उल्लेख भए बमोजिम यती एअरलाइन्स र तारा एअरका सम्पूर्ण उडानहरु स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी सञ्चालन हुने जानकारी गराउँदै यात्रा गर्दा कोभिड-१९ विरुद्धको खोप कार्ड (मोबाइलमा भएपनि) अनिवार्य साथमा लिई चेक इन गरिदिनुहुन र डबल मास्क लगाई राख्नु हुन हार्दिक अनुरोध गर्दछौं ।
