
This fare is applicable only to Foreigners living in Nepal on a NON TOURIST VISA which was issued at least six months prior to the date of travel. Passport/Visa will be verified at check in. Without verification boarding will be denied OR you will be required to pay fare difference. www.yetiairlines.com/fare-policy.html
सबै भन्दा पहिले त सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा बडा दशै 2078 को हार्दिक मंगलमय शुभकामना । यस ब्लगमा मैले दशै को शुभकामनाहरु नेपालीमा लेखेको छु आसा छ हजुरहरु सबैले मनपराईदिनु हुनेछ । यो सबै शुभकामना सन्देशहरु तपाईंहरुले आफ्नो आफन्त तथा साथीभाइहरुलाई पठाउन सक्नुहुनेछ ।
